पहिरोले सातको मृत्यु, दुई घाइते

कास्की / पोखरा जिल्ला पोखरा महानगरपालिका( १९ पुरनचौरमा पहिरो गई घर पुरिँदा ७ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट २५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्दार कार्य जारी रहेको जानकारी सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।गोरखापत्र बाट
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE