गणतन्त्र तैले के नापिस: भैरब बहादुर शाही

गणतन्त्र तैले के नापिस
नेता लाई महङ्गो गाडी किनिस
उनकै श्रीमती लाई महङ्गो साडी किनिस
उनिहरुकै महङ्गो महल बनाईस
उनिहरुकै आसेपासेहरु को चहलपहल बनाइस
दाता खोजेर रिन दिलाइस जनतालाई बीस पिलाइस
उताको पैसा उतै जम्मा गर्न लगाइस
जनता लाई त केबल हिसाब देखाइस
दल बनाइस गुट बनाइस गुट लाई फुट बनाइस
समृद्धि को नाग्लो ठटाईस न त बिदेश जाने युवाको लर्को घटाइस
नत परिबर्तन को स्वद चटाईस
होइन भने जनता लाई सन्देश दे
गणतन्त्र तैले आएर के नापिस
भैरब बहादुर शाही
नेपाली जनता दल सचिवलय सदस्य
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE