टेक अधिकारी र अन्नु चौधरीको स्वरमा रहेको गित “तिमी बाहेक” सार्बजनिक (भिडियो सहित)

Spread the love
बिहीबार १३ बैशाख २०८१
काठमाडौ / युवापुस्ताका चर्चित गायक टेक अधिकारिको नयाँ गित तिमी बाहेक भर्खरै सार्बजनिक भएको छ। दर्जनौं दोहोरी गित पस्केका अधिकारीको यो गित भने अलि फरक धारको बताइएको छ। चर्चित गाईका अन्नु चौधरीको साथमा गाईएको उक्त गितमा अमेरिकामा बस्दै आएका मोडेल मुक्ती उप्रेती र सिया क्षेत्रीले मोडलिङ गरेका छन। सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक युवराज खत्रीले निर्देशन र सम्पादन गरेको भिडियोलाइ सुजन श्रेष्ठले खिचेका हुन। नेपालका पर्यटकीय एबम रमणीय क्षेत्रहरू जोमसोम,पोखरा ,जनकपुर,इलाम,झापा लगायत दर्जनबढी स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो टेक अधिकारी युटुब च्यानलबाट सार्वजनिक भएको हो।
(भिडियो सहित)
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE