सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

भ्रस्टाचार बेथिति र मदरसा शिक्षालाई कानुनी बनाउन आम मुस्लिम मोर्चाको भेला हुँदै

  • 64
  •  
  •  
  •  
  •  
  •  
  •  
    64
    Shares

सुनसरी ।सुनसरी भाेकराहा नर्सिङ गाउँ पालिकामा   भ्रष्टाचार ,बेतिथि,खानेपानी बिजुली निशुल्क र मदरसा शिक्षालाई कानुनी मान्यता  दिलाउने बिषयमा अन्तरकृया कार्यक्रम संपन्न भएको छ।
यहि बैशाख ७ गते आम जनता पार्टीका केन्द्रिय  वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रमबाट निम्न बिषयमा निष्कर्ष निकालेको छ।
१)मदरसा शिक्षालाई बैधानिकताकाे लागि जनदबाब दिन मिति २०८१ जेष्ठ १३ गते आम मुस्लिम माेर्चाकाे भेला गर्ने।भेला सफल बनाउन लुकमान मियाकाे अध्यक्षतामा ५१ सदस्यीय भेला आयाेजक समिति गठन गर्ने।
२)पालिका भित्र हुने दलिय भागबन्डा ,भ्रष्टाचार बिरुद्ध जन कारबाही  गर्ने र पालिका भित्र बिजुलि पानी निशुल्क गराउन पालिकामा ज्ञापन पत्र बुझाउने निर्णय समेत गरिएको।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x