शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

द्रुतमार्गबारे राज्य व्यवस्था समितिमा छलफल हुने

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares
शुक्रबार ७ वैशाख २०८१twitter sharing button

काठमाडौं / संघीय संसद्को एउटा समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x