इस्लाम धर्मावलम्बीहरुको महान चाड ईद उल फित्रका अवसरमा भोलि सार्वजनिक बिदा

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै चैत २९ गते ईद परेका हुनाले उक्त अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी गराएका हुन्।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE