आम जनता पार्टी निकट काठमाडौं बारा आम संपर्कमंचकाे भेला सम्पन्न


काठमाडौ / आम जनता पार्टी निकट काठमाडौं बारा आम संपर्कमंचकाे भेला सम्पन्न गरेका छन । उक्त भेलाले ५१
सदस्यीय सहित काठमाडौं बारा संपर्क मन्च कमिटी चयन गरेका छन ।
भ्रष्टाचार बिरुद्ध चैत्र २४ गते हुन गई रहेकाे बृहद प्रदर्शनमा ब्यपक सहभागिता जनउने प्रति बद्दता जनउदै ५१ सदस्यीय काठमाडौं बारा संपर्क मन्च कमिटी निर्बाचित भएका हुन ।
भेलामा प्रमुख अतिथि पुर्ब मन्त्री अध्यक्ष माननीय प्रभु साह बिसिष्ठ अतिथि सभासद बरिस्ठ उपाध्यक्ष तिलक थापा मगर उपमहा सचिब चन्द्र भुसन सहा,मधेस प्रदेश अध्यक्ष उमेश कुसबहा र केन्द्र सदस्य रचना सिवा काेटिले समसामयिक राजनिति र चैत्र २४ गतेकाे जनप्रदर्शनका आ आफ्ना बिचार ब्यत गरेका छन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE