शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

महालक्ष्मी महोत्ससबमा थारु परिकारको स्वाद लिनेको भिड

  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares

 

काठमाडौं / महालक्ष्मी महोत्सव २०८० को अवसर पारेर थारु महिला समाज उपत्यका समिति काठमाडौंले संचालन गरेको थारु परिकारको स्वाद लिनेहरुको  अत्याधिक चाप बढेको थारु महिला समाज उपत्यका समितिका अध्यक्ष सुशिला चौधरीले बताइन् ।

महालक्ष्मी नगरपालिका -३ बोजेपोखरीमा जारी महोत्सवमा विभिन्न थारु परिकारहरु  घोङ्घी, बगिया भाखा, माछा, झिङ्गे माछा, तेल्पौवा रोटी र बरि स्टलमा  राखिएको  छ । महिला समाज उपत्यका समितिका अध्यक्ष सुशीला चौधरीले जानकारी गराइन् ।उनले भनिन् ” अहिले महोत्सवमा थारु परिकारको माग ह्वात्तै बढेको छ,हामीलाई पकाएर दिन समेत हम्मे हम्मे भएको छ। अध्यक्ष चौधरीले अहिले उपत्यकामा थारु लगायत अन्य समुदायले समेत थारु परिकार मन पराउन थालेको बताए। कला ,सस्कृती,भेषभुषाको संरक्षणमा बिगत लामो समयदेखि थारु महिला समाज लागिपरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x