शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आजपा निकट बर्गिय सङ्गठन आम ट्रेड युनियन फेडरेसनको दोस्रो ऐतिहासिक भेला फागुन ५ गते हुने

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

आइतबार २८ माघ २०८०

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट बर्गिय सङ्गठन आम ट्रेड युनियन फेडरेशनले दोस्रो ऐतिहासिक भेला गर्ने भएको छ। यहि फागुन ५ गते काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समाजको भवनमा हुने बिशाल भेलामा देशै भरका नेता,कार्यकर्ता ,श्रमिक, बुद्दिजिबिहरुको उपस्थिति रहने साथै माननिय पुर्ब मन्त्री तथा पार्टी का अध्यक्ष प्रभु साह बाट सम्भोधन हुने आम ट्रेड युनियन फेडरेशनका महासचिव तेज नारायण थारुले जानकारी गराए।

स्मरण रहोस् आम जनता पार्टीले पछिल्लो समय भ्रष्टाचार बिरुद्ध अभियान देशभर नै चलाइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x