शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा पदबाट राजीनामा

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

शनिबार २० माघ २०८०

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ ।

आफुले व्यक्तिगत कारण राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले  जानकारी दिनुभएको छ ।  “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।” उहाँले भन्नुभयो,

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x