चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति
बिहिवार १८ माघ २०८०
काठमाडौं / व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE