शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सोमबार माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

आइतबार २१ माघ २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक आह्वान गरेको छ । सोमबार बिहान साढे ८ बजे सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेगरी संसदीय दलको बैठक आह्वान गरिएको जनाइएको छ । बैठकमा संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरू लगायत सम्बन्धमा छलफल हुने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x