शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

बिहिवार १८ माघ २०८०
काठमाडौं /  व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x