शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज चार समूहबीच प्रतिस्पर्धा हुने

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares
बुधबार ३ माघ २०८०

आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुने कार्यतालिका छ । कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार ब्यहाेरेकाे छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशले पनि एक खेलमा जीत हासिल गरेको छ भने एक खेलमा हार ब्यहाेरेकाे छ । यस्तै, आजै बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब बीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुनेछ । बागमतीले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जीत र २ खेलमा हार ब्यहाेरेकाे छ ।

त्रिभुवन आर्मी क्लबले भने एक खेलमा जीत हासिल गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x