शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

समाज परिवर्तन नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

 

शनिबार १९ फागुन २०८०

पवन प्रसाद साह

वीरगञ्ज / समाज परिवर्तन नेपाल द्धारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । वीरगञ्जको मुख्य चोक घण्टाघर स्थीत समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।

ल्ल्लकार्यक्रममा महासचिव बन्जाराले रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गरेका थिए । सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन ।

रक्तदान गर्नेहरुमा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायत रहेका छन् । रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको रक्तदान कार्यक्तमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा ,संस्थाका सचीव राहुल साह , कोषाध्यक्ष रोशन सरार्फ ,सहसचिव धर्मेन्द्र पटेल,एसके चौरसीया, राजन साह ,संदिप महतो, अभिशेक पटेल, भगवान पटेल ,चन्दन पटेल लगायतकाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x