शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौ / रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रहरी प्रदर्शनकारी बिच झपड हुँदा सुजन राउतको मृत्यु भएको छ ।  घाइते भएका राउत को उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका राउत उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । एक जनाको अबस्था चिन्ताजनक रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x