शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

अत्याधिक चिसोका कारण सप्तरी सुरुङ्गाका सबै विद्यालयहरु बन्द

  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

बुधबार २५ पुस २०८०

सप्तरी । सुरुङ्गा नगरपालिका सप्तरीले अत्याधिक चिसो बढेको कारण बिध्यार्थीहरुको स्वस्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै यहि पुस २६ र २९ गते नगरपालिका भित्रका सबै सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गराई बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आज एक सुचना जारी गर्दै माघ २ गते देखि पुनः बिद्यालय सुचारु हुने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x