शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आम ट्रेड युनियन फेडेरेसनले शिव थापाको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति चयन (सुचिसहित)

  • 465
  •  
  •  
  •  
  •  
  •  
  •  
    465
    Shares

बुधबार ९ फाल्गुन २०८०, 

काठमाडौं / आम ट्रेड युनियन फेडेरेसनको हालै सम्पन्न दोस्रो ऐतिहासिक भेलाले शिव थापाको अध्यक्षतामा १०१ सदस्य रहने गरेर कार्यसमिति चयन भएका छन् ।
यहि फागुन ५ गते भएको भेलाले १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै नयाँ कार्यसमिति चुनिएको हो।नयाँ कार्यसमितिमा आम जनता पार्टीका सचिव धन कुमारी मगर इन्चार्ज रहने गरेर अध्यक्षमा शिव थापालाई सर्बसम्मत निर्बाचित गरिएको थियो।त्यस्तै उपाध्यक्षमा हरि थापा,सुमि धिमाल,खडक बहादुर सुनार ,शंकर यादव ,महासचिवमा तेज नारायण थारु ,उपमहासचिवमा बिनोद ठाकुर,सचिबमा वीर बहादुर धिमाल,महेश चौधरी ,राजन साह,कोषाध्यक्षमा नानुमाया तामाङ चयन भएका छन् ।त्यसै गरि केन्द्रीय सदस्यहरुमा दिवस राई,दिपा कुमारी मगर,रश्मि कार्की , माया तामाङ ,प्रेम बहादुर थापा,आशा श्रेष्ठ ,बिमल गौली,प्रमोद घिमिरे,सर्मिला धिमाल ,कुमारी मगर,असारमान राई,हिरा बहादुर थापा ,अन्जु मगर,वर बहादुर सुनार,रमेश राई,राज कुमार मगर,मीन बहादुर कार्की ,प्रबिण तामाङ ,लक्ष्मी राई,मनोज चौधरी ,सङ्गिता सुनुवार,कृष्ण माया नेपाल ,गङ्गा राम माली,भबिराम यादब,कलाही यादव ,बलिराम यादव ,अस्मिता लामा,रेखा धिमाल ,इन्दिरा तामाङ ,मनमाया मगर ,सुनिता लामा रहेका छन् ।बाँकी सदस्य पछि थप्दै लैजाने जनाइएको छ।आम ट्रेड युनियन फेडेरेसनले आम ज्यालादारी ,मजदुरहरुको समस्याको बिषयमा चर्को आवाज उठाउने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x