शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एमालेमै फर्किए आजपाका उपमहासचिव कुन्दन कुशवाह

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

बिहिवार १० फागुन २०८०

काठमाडौं /  आम जनता पार्टीका महासचिव कुन्दन कुशवाह पुनः एमाले पार्टी फर्किएका छन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकबाट आयोजित पार्टी प्रवेश कार्यक्रममा कुशवाह लगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।

केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x