शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुदै राष्ट्रपति पौडेल

  • 185
  •  
  •  
  •  
  •  
  •  
  •  
    185
    Shares

बुधबार ११ पुष २०८०

काठमाडौं /  राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन्।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल आज बागलुङ जान लागेका हुन्।

सो महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x