आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार १८ असार २०८३
काठमाडौं – प्रधानमन्त्री बालेन शाहले आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा आवश्यक निर्णयबारे छलफल हुनेछ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE