KNP NEPOLAC कलर मास्टर २०८२ श्रावण योजना सम्पन्न

बुधबार २०८२ साउन २०८२
काठमाडौ / KNP NEPOLAC कलर मास्टर २०८२ श्रावण योजना आज सम्पन्न गरेको छ ।
KNP को विभिन्न प्रोड्क्टको बारेमा विभिन्न योजना सहित हेल्दी होम पेन्ट्स जपानबाट उत्पदन भएको स्वास्थको लागि फाइदा जनक रहेको बिजनेस सिगमेन्ट डभलप अदिती पोखरेलले जानकारी गराए ।
बानेश्वरको ए वान क्याफेमा आयोजना भएको आस्था ट्रेडिङ्ग कन्सर्न (डिलर) आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पेन्टरहरुको छोरा छोरीको लागि छात्रवृति योजना र सामुहिक जोखिम विमा योजना पनि KNP ले ल्याएको पोखरेलले जानकारी गराए ।
कार्यक्रममा सेल्स मेनेजर पुरुषतम पौडेल र काठमाडौ डिलर सहित पेन्टरहरुको उपस्थित रहेको थियो ।

KNP NEPOLAC कलर मास्टरलागी
यस योजनामा अंक प्राप्त गर्नका लागी साईट दर्ता अनिवार्य रूपमा गर्नुपर्नेछ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE