सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

वीरगञ्जबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

सोमबार ४ जेठ २०८३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् ।
उनी वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ परेको स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार “माथिको आदेश” भन्दै उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउको कारणबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x