शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उमेश कुशवाहाको अध्यक्षतामा आजपाको मधेस प्रदेश कमिटी पुनर्गठन

Spread the love

काठमाडौं, आम जनता पार्टी (आजपा)को मधेस प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा २ सय २५ सदस्यीय कमिटी गठन भएको आजपाले जनाएको छ ।

मधेस प्रदेश कमिटीको इन्चार्जमा त्रिभुवन साह ‘अमर’लाई जिम्मेवारी तोकिएको छ । कमिटीको अध्यक्षमा उमेश कुशवाहा, उपाध्यक्षमा बिनोद चौधरी, रेहाना खातुन, रामसागर महासेठ, ईमदाद गद्धी, सचिवमा श्रीभगवान पटेल, सहसचिवमा कामेश्वर साह, शिवनाथ रौनियार, कोषाध्यक्षमा दिलिप साह र कार्यालय सचिवमा उपेन्द्र जयसवाल रहेका छन् ।

यसैगरी, सदस्यहरुमा रामबाबु चौधरी, वीरबहादुर साह कानु, कान्तिदेवी राम, सहिन्द्र साह, प्रमोद पासवान, इन्द्रावती देवी, रामजन्म पासवान, भगल यादव, कृष्ण माझी, विनोद राम, सबनम देवी, प्रेमा देवी साह, मुकेश साह, सन्तलाल यादव, सुरेन्द्र यादव, काशिम अंसारी, राजनारायण साह, मोतिलाल साह, धर्मेन्द्र गुप्ता, मदन साह, अम्बिका साह, सवितादेवी साह, रामाशंकर साह, रवि साह, प्रियंका कुशवाहा, सोनालाल साह, देवेन्द्र साह, फेकु ठाकुर, विनोद पटेल, धिरेन्द्र कुशवाहा, बशिष्ट कुशवाहा, प्रेम गुरुङ, जोगिन्द्र साह, बद्री यादव, रामानन्द साह, कोदई महतो लगायतका रहेको आजपा संगठन विभाग प्रमुख एवं प्रदेश इन्चार्ज साहले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x