सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा सुचारु

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौँ । राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा आजबाट पुनः सुचारु भएको छ। दश दिनयता सेवा ठप्प थियो ।

गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा ठप्प भएको हो।

दश दिन रोकिएको सेवा आजबाट पुनः सुचारू भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x