रास्वपाको सचिवालय बैठक भोलि, एजेन्डा गोप्य

शनिबार १९ बैशाख २०८३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भोलि (आइतबार) बस्ने भएको छ।
पार्टीका सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक बोलाइएको हो। प्रवक्ता मनिष झालेका अनुसार बैठक वैशाख २० गते दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालय, घण्टिघरमा बस्नेछ।
बैठकमा छलफल हुने एजेन्डा भने हालसम्म सार्वजनिक गरिएको छैन।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE