सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रथम नागरिक गोल्डकपको फाइनल खेल माघ ८ गते हुँदै

  • 100
  •  
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

 

आइतबार ६ माघ २०८१

सप्तरी / सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ८ मा महुलिया फुटबल क्लब द्वारा आयोजित प्रथम नागरिक गोल्डकप २०८१ को फाइनल खेल माघ ८ गते मङ्गलबार हुँदैछ ।

उक्त फाईनल खेलमा आयोजक टिम  महुलिया फुटबल क्लब र श्रीपुर क्लब श्रीपुर सप्तरी बीच कडा प्रतिस्पर्धा हुँदैछ। प्रथम पुरस्कार ४० हजार ५ सय ५५ नगद तथा प्रमाणपत्र र द्वितीय पुरस्कार २५ हजार ५ सय ५५ सहित प्रमाणपत्र दिइनेछ ।

फाइनल खेलको समापनमा प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उडयन राज्य मन्त्री अरुण कुमार चौधरी रहने नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारुले जानकारी गराएका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x