बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

गणेश पराजुली  रास्वपा संसदीय दलको उपनेतामा चयन 

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

sharethis sharing button
बिहीबार ३ बैशाख २०८३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा चयन गरेको छ।

आज बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गर्दा पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको हो। रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह रहेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x