सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आगलागी पीडित परिवारलाई मौलापुरका मेयर रिना साहद्वारा राहत सामाग्री बितरण

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

 

रौतहट, २६ चैत ।
रौतहटको मौलापुर नगरपालिकाले मौलापुर बजारका आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।

तीन दिनअघि साहको घरमा ग्यास सिलिण्डर पड़केर आगलागी भएको थियो । घरवार बिहीन भएका पीड़ित परिवारलाई दैनिक प्रयोग हुने अतिआवश्यक राहत सामाग्री मौलापुरका मेयर रिनाकुमारी साहले उपलब्ध गरएकी छन ।

चामल, दाल, तरकारी, नून-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर पीडित साह परिवारलाई नगरप्रमुख रिनाले उपलब्ध गराएको हो ।

`आज मौलापुर नगरपालिकाले आगलगी पीड़ित जगदीश साहलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । चामल, दाल, तरकारी, नून-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर घरमा पुग्नुभएका नगरप्रमुख रीना कुमारी साहजीले पीड़ितलाई तुरुन्त बासको ब्यवस्था समेत मिलाउने बताउनु भएको छ । मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x