प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

मङ्गलबार २४ चैत २०८२
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने भएको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ तथा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गरिनेछ।
यी विधेयकहरू पारित प्रक्रियातर्फ अघि बढाउने तयारीस्वरूप आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE