शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
आइतबार १५ चैत २०८२

काठमाडौं /  काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

आज (आइतबार) न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको हो । प्रहरीले सरकारी वकिलमार्फत १० दिनको लागि म्याद थप गर्न मागेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x