आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

म्याग्दीमा महावीर पुनको अग्रता

Spread the love

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्।
चुनावी सरकारमा जिम्मेवारी सम्हालिरहेका पुनले पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए। प्रारम्भिक मतगणनाअनुसार उनी प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा अघि देखिएका छन्।
म्याग्दीमा मतगणना जारी रहेको छ र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x