शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

न्याय, समानता र पहिचानको एजेन्डासहित रमाकान्त चौधरी चुनावी मैदानमा

  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

बिहीबार १५ माघ २०८२
सप्तरी / नागरिक उन्मुक्ति पार्टी, नेपालका तर्फबाट रमाकान्त चौधरी सप्तरी निर्वाचन क्षेत्र नम्बर -४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चौधरीले न्याय, समानता र पहिचानको मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएका छन्। देशको कर्णधार मानिने युवाको भविष्य सुरक्षित गर्न तथा सीमान्तकृत समुदायको हक–अधिकार स्थापित गर्न संसद्मा सशक्त आवाज उठाउने उनको प्रतिबद्धता रहेको छ।
उम्मेदवार चौधरीले आम मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न जाँतो (जता) छाप मा भोट हाल्न अनुरोध गरेका छन्। उनले जनताको साथ र विश्वासले मात्र मुलुकमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x