एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तीन बुँदे सहमति

सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी पश्चिम रुकुममा उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा एमालेले मतदान गर्ने उल्लेख छ ।
त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिला र पुरानो राप्ती अञ्चलका जिल्लामा नेकपा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको हो ।
दुवै पार्टीले सहमतिलाई पार्टी पंत्तिमा कार्यान्वयन गर्ने समझदारी भएको छ । source nagariknews

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE