शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

राष्ट्रिय सभामा नेपाली कांग्रेसका उम्मेदवार मतदान नहुँदै निर्विरोध निर्वाचित

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

बुधबार २३ पुष २०८२

काठमाडौं / राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
मनोनयन दर्ता गर्ने निर्धारित समयसम्म अन्य कुनै उम्मेदवारले मनोनयन नै दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
उनी कोशी प्रदेशबाट निर्वाचित भएका हुन्। उनी निर्वाचित भएको घोषणा भने आगामी आइतबार मात्रै हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x