एमाले महाधिवेशन : आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै,अध्यक्ष पदमा ओली र पोखरेलबिच प्रतिस्पर्धा

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले सोमबार अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE