प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेस पुगे सर्वोच्चमा

आइतबार २१ मंसिर २०८२
काठमाडौं / प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेका छन।
कांग्रेसले वारेस मार्फत पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको हो।
संसद् पुनर्स्थापनाको माग लिएर वारेसमार्फत कांग्रेस अदालत गएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए।
यसअघि नेकपा एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गरिसकेका छन।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE