शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आजको मौसम कस्तो छ ? 

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

मङ्गलबार २५ कार्तिक २०८२

काठमाडौ / देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। त्यस्तै, आज राति पनि गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा आकाश सामान्यतया सफा रहने अनुमान गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x