शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

युवा निर्देशक एन्टिनाको निर्देशनमा टेलिचलचित्र छोरीको छायांकन बलेफीमा हुदै

  • 116
  •  
  •  
  •  
  •  
  •  
  •  
    116
    Shares

कपिल शर्मा,

बिहीबार २० कार्तिक २०८२

सिन्धुपाल्चोक / जय मिडिया हाउस प्रा. लि को ब्यानरमा निर्माण हुँदै गरेको सामाजिक टेलिचलचित्र छोरी को छायांकन सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वरपर हुने भएको छ।

कार्तिकको अन्तिम सातादेखी सुरु हुने उक्त कार्यक्रममालाई युवा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले लेखन र निर्देशन गर्दैछन। सुरेन्द्र खड्का,सुदिक्षा कार्की,प्रीया क्षेत्रि, गणेश तिमल्सिना,एन्टिना घनस्याम,रचना पौडेल,सम्झना माया,दिपक तिमल्सिना लगायतको मुख्य भुमिका रहेको उक्त टेलिचलचित्र छोरीमा स्थानीय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहने निर्माण पक्षले बताए। अझैपनी ग्रामीण समाजमा छोरीलाइ हेरिने सोच र अबको सोछ परिवर्तनको आवश्यकता समेतलाइ प्रस्ट्याइयको यो कार्यक्रम निर्माण ब्यबस्थापनमा स्थानीय कलाकार लेख बहादुर कार्की तथा बलेफी गाउँपालीकाको समेत सहयोग र समन्बय रहेको निर्देशक घनश्याम तिमल्सिना ले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x