बालेनसङ्गको भेटघाटमा पराजुलीले गरे सिन्धुपाल्चोक बिकासको गहन छलफल

आइतबार ११ माघ २०८२
काठमाडौ । आसन्न प्रतिनिधिसभाको निर्बाचन फाल्गुन २१ नजिकिदै गर्दा रास्वपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका समाजसेवी भरत प्रसाद पराजुलीले रास्वपाका बरिस्ठ नेता एबम उक्त पार्टिले भाबी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको नेता बालेन्द्र शाह (बालेन ) सङ्ग आज बिशेष भेट्बार्ता गरेका छन। सामाजिक संजाल फेसबुकमार्फत यी दुई को फोटो पोस्ट गर्दै पराजुलिले लेखेका छन: भाबी प्रधानमन्त्री ज्यु संग सिन्धुपाल्चोक क्षेत्र न १ को समग्र बिकासको आगामी रणनिती तथा योजना केन्द्रीत छलफल l बालेन शाह झापा ५ को मा एमाले अध्यक्ष केपि ओलि को प्रतिस्पर्धि उम्मेदवार मानिन्छ्न,जसलाइ देश बिदेश सर्बत्र चासोसाथ हेरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE