आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौ / हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि कोशी प्रदेशको पहाडी भुभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE