शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौ / हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि कोशी प्रदेशको  पहाडी भुभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x