काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेल जेन- जी अगुवाहरुसङ्गको छलफल गर्दागर्दै आकस्मिक स्वास्थमा समस्या आएको छ ।
वार्तामा बसेको बेलामा नै चक्कर लाग्ने र बान्ता आएपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
अहिले स्वास्थ्य जाँच (टेस्ट) गरिएको छ । अस्पतालमा नै भर्ना गरेर उनको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।







WRITE COMMENTS FOR THIS ARTICLE