मङ्गलबार २४ भदौ २०८२
काठमाडौं / नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले केही बेरमा सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE