शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बढ्यो प्याजको मूल्य,प्रति केजी कसरी ?

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

मङ्गलबार ३ साउन २०८२

काठमाडौं / नेपाली बजारमा  प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको मूल्य बढेको हो।

मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४२ देखि ४४ रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो दुई रूपैयाँ बढी भएको बताइएको छ।

सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४० देखि ४२ रूपैयाँमा कारोबार भएको थियो।

एक साताअघि भने कालिमाटी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो।

आपूर्तिका आधारमा प्याजको मूल्य घटबढ् भइरहेको हुन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x