शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

सत्तापक्षको तयारीपछि प्रचण्डले बोलाए विपक्षी दलको बैठक

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

मङ्गलबार ३ साउन २०८२

काठमाडौ / प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक बोलाएको छ । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरिएको भनिएको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन्।

बैठक अपराह्न ३ बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने छ। बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।

कांग्रेस-एमालेसहितको सत्तापक्षको बैठक भने अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x