शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

टप एण्ड टि–२० सिरिजमा हरिकेन्सलाई ६६ रनले पराजित गर्दै  नेपालको पहिलो जित

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

मङ्गलबार ३ साउन २०८२

काठमाडौं / नेपालले अस्ट्रेलियामा जारी टप एण्ड टि–२० सिरिजमा आफ्नो पहिलो जित निकालेको छ । नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो । जवाफी ब्याटिङमा होबार्ट हरिकेन्सले १६.१ ओभरमा ११४ रन बनाउँदा अलआउट भयो । हरिकेन्सलाई सस्तैमा रोक्न नेपालका नन्दन यादवले ५ विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x