शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुनचाँदीको मूल्य बढ्यो, प्रति तोलाको कति ?

  • 74
  •  
  •  
  •  
  •  
  •  
  •  
    74
    Shares

सोमबार २ भदौ २०८२

काठमाडौ / नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको ५ रुपैयाँले बढेकोे हो ।

आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको  सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ ।

यस्तै आज  चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर दुई हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x