सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शन गर्ने र भक्तजनहरुको भीड

  • 106
  •  
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares

सोमबार २६ साउन २०८२
काठमाडौं / साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड लगेको छ।

साउन महिनाको अन्तिम सोमबार भएकाले आज बिहान स्नान गरी शिवालयमा पूजा र दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वासका साथ दर्शन गर्ने र भक्तजनहरुको भिड लागेको छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भिड देखिन्छ। रातो र हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x