मोडल धिरजको तिज गित “गाजलु आँखा” सार्बजनिक

“एन्टिना” घनश्याम
शुक्रबार १६ साउन २०८२
काठमाडौ / नारी पर्व नजिकिदै गर्दा तिज गीत बजारमा ल्याउने होडबाजिनै चलेको छ । यसै क्रममा ‘गाजलु आँखा’ बोलको तिज गीत सार्वजनिक भएको छ । युवा सर्जक तथा मोडल धीरज खत्रिको लय, शब्दमा तयार भएको गाजलु आँखा गीतमा धीरज खत्रि र रजनी थापाको सुमधुर स्वर सुन्न सकिन्छ । हुम गैरेको निर्देशन, सम्पादन रहेको यस भिडियोलाई केशव बिश्वकर्माले खिचेका हुन । भिडियोमा धीरज खत्रि, रबिना भण्डारी, कबिना श्रेष्ठ, सदिक्ष्या थापाको सशक्त अभिनय रहेको छ।अडियो, भिडियो डिके म्युजिक सोलुसन प्रालिले बजारमा ल्यायको हो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE